निरुपित रास्ट्रिय उपाध्यक्ष सङ्ह भेटघाट

  चैत ०५, २०७८

तुल्सिपुरनगर जेसिजले आफ्नो निरुपित रास्ट्रिय उपाध्यक्ष जेसि सन्दिप अग्रहरी सङ्ह शाखामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। तुल्सिपुरनगर जेसिजका अध्यक्ष जेसि केशवराज केसि को अध्यक्षता अब तुल्सिपुरगर जेसिका लागि निरुपित रास्ट्रिय उपाध्यक्षको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो। तुल्सिपुरनगर जेसिजका कार्यकारिणी उपाध्यक्ष सन्दिप भुसाल , अध्यक्ष सल्लाहकार जेसि वसन्त भण्डारी , पुर्ब अध्यक्ष जेसि दिपेस भण्डारीले आ-आफ्नो जिज्ञासा् राखेका थिए भने महासचिवले अहिले सम्मको प्रगति विवरण प्रस्तुत गरेका थिय। प्रमुख अतिथिले तुल्सिपुरनगर जेसिजले गर्ने विभिन्न कार्यक्रम समय सान्दर्भिक रहेको र नेपाल जेसिजले तुल्सिपुरनगर जेसिजलाइ तुलसिपुरले गरेको कामको नेपाल जेसिजले उच्च मुल्यांकन गरेको बताउनु भयो।
कार्यक्रममा स्वागत मन्तव्य अतिथि सत्कार सम्योजक जेसि सुरज ज्ञवालीले गरेका थिये भने आस्था पाठ जनसम्पर्क अधिकारी जेसि माधब प्रसाद न्यौपानेले गरेका थिये , कार्यक्रमको सहजीकरण महासचिव जेसि पुर्ण बिक्रेम डागिले गरेका प्रबक्ता जेसि छबि कुमार ओलिले जानकारी दिएका छ्न।

तपाईंको प्रतिक्रिया

थप खबर