तुल्सिपुरनगर जेसिले एक कार्यक्रमका बिच होलि मिलन कार्यक्रम सम्पन्न

  चैत ०४, २०७८

तुल्सिपुरनगर जेसिले एक कार्यक्रमका बिच होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ। तुल्सिपुरनगर जेसिजका अध्यक्ष जेसि केशवराज केसिको अध्यक्षता एबम तुल्सिपुर उपमहानगरपालिकाका ५न .वार्ड अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा तुल्सिपुरनगर जेसिजका पुर्ब अध्यक्ष झरेन्द्र खरेल , नेपाली कांग्रेस नगर सभापति शुरेस हमाल, लाइन्स क्लब दाङका अध्यक्ष गणेश अधिकारी , रोटरी क्लबका अध्यक्ष शिव श्रेष्ठ , अमृतपुर खानेपानीका उपाध्यक्ष केसब साप्कोटा र पत्रकार खेमराज रिजालले शुभकामना मन्तव्य दिनु भएको थियो।कार्यक्रममा दोभान सास्कृतिक कलाकेन्द्र,संघर्ष ब्याडले आफ्नो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आस्था पाठ जेसि भुबन ओलिले गर्नु भएको थियोे भने स्वागत मन्तव्य कार्यक्रम सम्योजक जेसि मनिष जङ्ग शाह कार्यक्रमको सहजीकरण महासचिव जेसि पुर्ण बहादुर डागिले गर्नु भएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर