मानबताको सेवा जिबनको सर्बोत्तम कार्य
जहाँ समस्या त्यहा तुल्सिपुरनगर जेसिजका युबा, तुल्सिपुरमा केही दिनयता देखियको चरम रगतको अभावलाई मध्यनजर गर्दै
तुल्सिपुरनगर जेसिजले एक कार्यक्रमका
बिच रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। तुल्सिपुर स्थित कालिका रक्त केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको ।तुल्सिपुरनगर जेसिजका अध्यक्ष जेसि केशब राज केसिको अध्यक्षता यबम मेट्रो अस्पतालका मेसु प्रकाश् शाहुत प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा जेसि, पुर्ब अध्यक्ष जेसि दिपेस भण्डारी , पुर्ब अध्यक्ष मोहन सुनार,बेद प्रसाद भट्टराईले बोलदै माबताको सेवामा काम गर्दै आयेको जेसिजको मुक्तकनठले प्रसम्सा गर्नु भएको थियो। आस्था पाठ जेसि वसन्त भण्डारी गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष जेसि कान्तुरान खनालले गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण सहसचिव जेसि सुरज भण्डारीले गर्नु भएको भने धन्यवाद ज्ञापन कार्यक्रम सम्योजक दामोदर न्यौपानेले गर्नु भएको थियोकार्यक्रम मा ३२ जना भन्दा बढीले रक्तदान गर्नु भएको प्रबक्ता जेसि छवि कुमार ओलिले जानकारी दिनु भएको छ।