डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार पाण्डे पक्राउ

  फागुन २८, २०७८

डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान विभागले काठमाडौंको काडाँघारीबाट घोराही–तुलसीपुर चारलेन सडकका ठेकेदार पाण्डेलाई पक्राउ गरेको हो ।

सिआईबी का प्रमुख डिआईजी धिरजप्रताप सिंहले पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर