तुलसीपुर खानेपानी ले आज यस पखानेपानी संस्थाकाो बेलुवामा रहेकाो ट्रिटमेन्ट पलान्टमा पहिराो का कारण ट्रिटमेन्ट पलान्टकाो बालुवामा माटाो मिसीएर काम नगर्ने अवस्था भएका कारण मर्मत कार्य भैरहेकाो उक्त मर्मत कार्यकाो संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव हरु बाट अवलाोकन गर्दै र बेलुवा,दोघरे,दुधेना र टिकरि क्षेत्रमा पानी बितरण गरिरहेको टिटमेन्ट टंकि को अवलोकन, गर्दै छिटै सरसफाइ र संरक्षण गरि पानी बितरण गर्ने तयारी।
तुलसीपुर खानेपानी संस्था बाट संचालित क्षे.प्र.का. ओभरहेड ट्यांकी को मोटर मर्मत गर्नु पर्ने भएकोले उक्त ट्यांकी बाट पानी बितरण भएका क्षेत्रहरू कैलाशनगर,शान्ति बजार,हेमराज मार्ग,क्याम्पस रोड र कपडादेवी क्षेत्रमा मिति २०७८ फाल्गुन १८ गते बेलुकी देखि केही दिन पानी वितरण गर्न नसकिने भएकोले सम्बन्धित सबैको जानकारी का लागि यो सुचना प्रकाशित गरिएको छ,यसबाट उपभोक्ता हरू लाई पर्न गएको असुविधा प्रति संस्था क्षमाप्रार्थी छौ भन्ने समेत खानेपानी को फेसबुक पेज बाटै प्रकाशित भएको थियो
तुलसीपुर स्थित पातुखोला जलासय क्षेत्र निर्माणका लागि तुलसीपुर ३ पातुखोला पहरे क्षेत्रमा पानीको बहाव,लाभान्वित समुदाय,लाभान्वित क्षेत्र, सम्भावित डुवान क्षेत्र,क्षति को विवरण लगायतको अध्ययन गर्ने क्रममा कन्टलटेन्सी ईन्जिनियर हरूको टोली संग तुलसीपुर खानेपानी संस्था को कार्यसमिति ।पनि उपस्थिती भएका थिए
यसै गरी बिस्तारै खानेपानीको सम्सस्या हरु हल गदै जानेछु मलाई काम गर्ने दिनुहोस भन्दै अध्यक्ष गाउँगाउ टोलटोल हात जोडदै र जनताका कुरा सुनदै समेत हिडेको स्थानियले बतायका छन