राम बहादुर जिसी तुलसीपुर उपमहानगर पालिका ७ को अध्यक्षको आकाङ्क्षि

  फागुन २२, २०७८     केशब राज भुसाल

दाङ । आउने बैशाख ३० गते स्थानिय तहको चुनाब सरकारले घोषणा गरेसंगै चुनाबी रस्साकस्सि सुरु भएका छन । यसैक्रमका दाङको तुलसीपुर उपमहानगरपालिका को अध्यक्षको आकाङ्क्षिको दौडमा कांग्रेसकै नेता राम बहादुर जीसी  रहेका छन ।तुलसीपुर उपमहानगरपालिका ७ मा लोकप्रिय छबि बनाएका उनि वडा सदस्य पनि हुन

वडा सदस्य पनिभइसकेका जिसीले अध्यक्षमा दाबी गरेका छन । उनले पार्टीले उपयुक्त जिम्मेवारी दिए तुलसीपुर उपमहानगरपालिका ७ को अध्यक्षको लागि चुनाब लड्ने बताए । अहिलेकातुलसीपुर उपमहानगरपालिका अध्यक्ष टोप बहादुर केसी लामो समयदेखि जनप्रतिनिधी भएर काम गरिसकेकाले जीसी ले बताए ।

तुलसीपुर उपमहानगरपालिका आफ्नो पक्षमा पार्टी भित्र र बाहिर रहेका नेता, कार्यकर्तासहित शुभेच्छुकहरुले अध्यक्षमा अघि बढ्न सुझाब आएकाले यसपाली आफुले दाबी नछाड्ने बताए ।

 

म भन्दा राम्रो म भन्दा धेरै काम गर्ने सक्ने अरु पार्टि संग चुनाव जित्न सक्ने कांग्रेसलाई जीताउने कोही नेता आएमा र नेताहरुले उहालाई नै टिकट दिएमा उहाहरुको लागी साथ सहयोग गर्नेछु भन्ने आफ्नो भनाई जिसी ले राखेका थिए.
उनले गाउघरमा गरिव दुखी पिडित परिवारहरु वाटोघाटो हरुमा आफ्नो बेकत्तिगत लगानीमा पति धेरै काम गरेकाछन उनलाई सबै गाउवासी हरुले धेरै सहज कामगर्नेलाई भन्ने बुडा आमा दाजु भाई हरुको भनाई सम्मेत वडावासी हरुले बताउछन

तपाईंको प्रतिक्रिया

थप खबर