नेपाली कांग्रेस तुल्सिपुर नगर कार्यसमिति द्वारा संचालित घुम्ती बैठक आज वडा न.१ भमकेमा

  फागुन २१, २०७८

नेपाली कांग्रेस तुल्सिपुर नगर कार्यसमिति द्वारा संचालित घुम्ती बैठक आज वडा न.१ भमकेमा सुरु भएको थियो । आगामी स्थानिय निर्वाचनलाई केन्द्रित बनायर कांग्रेसका उम्मेद्बारलाइ बिजय बनाउनका लागि संगठन मजबुत बनाउने देखि लगेर समस्याको समाधान गरेर अगाडी बड्ने नगर सभापति सुरेश हमालले बतायका छन

नगर का अरु नेताहरु लगाएत वडाका नेताहरु ले आफ्नो आफ्नो भनाइ राखेका थिए

कार्यक्रममा वाडका नेता तथा कार्यकर्तालाई अन्तरक्रिया कार्यक्रम जसरी वस्तुस्थिति बुझ्न फ्लोर ओपन गर्दा गत स्थानीय निर्वाचन मा नेपाली काङ्ग्रेसले कसरी हार्याे र अब कसरी जित्न सकिन्छ भन्ने वारे टट्काराे भिजन वाड अध्यक्ष का प्रत्याशी समेत जनाउनु भएका युवा नेता लाोकराज भुसाल वाट शुर हुदै स्थानीय अभिभावक,वृद्ध,शिक्षक,महिला हरुले नगर सभापति लाई जानकारी गराए।।।साथै आफुहरुले खास खोजेजस्तै नेता नगरमा भेटेको प्रति खुसी भएको बताएका छन।

 

तपाईंको प्रतिक्रिया

थप खबर