समाजसेवी तथा युबा व्यावसायि बसन्त कुमार खडका द्वारा आर्थिक सहयोग

  फागुन १, २०७८

तुल्सिपुर उपमहानगरपालिका वार्ड न ४ मजुवा स्थित ठुला खालीमा रहेको शिव मन्दिर मा समाजसेवी तथा युबा व्यावसायि बसन्त कुमार खडकाले हजुर बुवा मान बहादुर खडका र हजुर अामा सन्तोषि खड्का सम्झनामा आर्थिक सहयोग गर्नुभएको छ।

 

 

समाजसेवी तथा युबा व्यावसायि बसन्त कुमार खडकाले रू ३६००० बराबरको मन्दिर गेटमा दुईबाट बाघको मुर्ति स्थापना गर्नु भएको छ ।
मन्दिर ब्यबस्थापन समितीले दाता खड्का लाई धन्यवाद प्रदान गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर