वडा न५ का वडा अध्यक्ष विरेन्द्र शाह ले बन्दको सदुपयोग ।

  फागुन १६, २०७८     केशब राज भुसाल

१६-फागुन/ तुलसीपुर उपमहानगा पालिका वडीन५ का वडा अध्यक्ष विरेन्द्र शाह ले बन्दको सदुपयोग ।
नेपाल बन्दको अबसर मा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र शाहले बजार सरसफाइ अभियानलाई निरन्तरता दिनु भएको छ ।
मुख्य ब्यापारीक केन्द्र बिरेन्द्र चौक,बिपि चौकमा सरसफाइ गरिएको हो।

उनले कोभिट को महामारी भएको वेलामा भोकै भएको मान्छेहरु लाई खाना खुवाउने देखी लिएर अल्पत्र परेको यात्रुहरु लाई समेत रातीको समयमा आफै खटियर गाडी को ब्यवस्था गर्दै सहयोग गरेका थिए

 

र ५वडा कै एकजना वालक छत बाट खसेर मृत्युसंग लडिरहेको र आर्थिक को अभावले गर्दो उपचार हुन नसकेको त्यहा टोलका युवाहरु ले १०० ं५० उठाउँदै उपचार गर्नेखर्च जुटाय र नपुग्दा  बच्चाको आमा बुवा र केही युवा वडामै गयर अध्यक्षलाई भेट्दा उहाले त्यती बेला नै नगद१५००० र काठमाण्डौ अस्पताल लग्ने यम्बुलेन्स  को सहयोग र   काठमाण्डौ अस्पताल मा समेत उपचार को ब्यवस्था मिलायका थिय समाज सेवि विरेन्द्र शाह लाई बच्चाको आमा बुवाले ज्यान बचाइ दिनुभयो भन्दै उनलाई धन्यवाद समेत दिएका थिय  केही दिन पछी उपचार भइसके पछी त्यो बालक १२ सम्म मैले पढाउछु समेत भनेका थिए

बिगत देखि नै सामाजिक काममा अग्रता गर्दै आयका अध्यक्ष साह लाई तुल्सिपुर बासिन्दाले धनयबाद दिदै अगामि दिनमा  साथ दिने बाचा राखेका छ्न ।

 

 

तपाईंको प्रतिक्रिया

थप खबर