नेपाली कांग्रेस शान्तिनगर गाउपालिकाको आयोजनामा भएको भवन शिलन्यास कार्यक्रम

  फागुन १३, २०७८     केशब राज भुसाल

नेपाली कांग्रेस शान्तिनगर गाउपालिकाको आयोजनामा भएको भवन शिलन्यास कार्यक्रम ।
प्रमुख अतिथि केन्द्रिय सदस्य पुर्ब मन्त्री दिपक गिरि बिशिष्ट अतिथि केन्द्रिय सदस्य पुर्व सासद गेहेन्द्र गिरि लगायत जिल्ला सभापति शकर डागि,प्रदेशका सासद,महाधिबेशन प्रतिनिधि ,कितिेखड्का युवराज खड्का विमल रिजाल नगर सभापती सुरेस हमाल तरुणदल अध्यक्ष्य टिका घर्ति प्रदेश,नगर,क्षेत्र लगायतका नेता कार्यकर्ताहरुको  । ।।
सहभागीता रहेको थियो

जुम्लेकुलामा निशुल्क आँखा स्वास्थ्य शिविर संचालन भएको छ । नेपाली कांग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको १०० औं जन्मजयन्तीको अवसरमा दुई दिने निशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरियको थियो हो ।

शान्तिनगर गाउँपालिका विभिन्न स्थानमा आर्थिकको अभावमा आँखा उपचार गर्न नपाई रोगबाट पिडित हुदैँ आएकाहरुको उपचारमा सहयोग पुगोस भन्ने उद्येश्यले शिविर संचालन गर्न लागेको नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक केसीले जानकारी दिनुभयो । आज र भोली सम्म संचालन हुने शिविरको तयारी पुरा भएको सभापति केसीले बताउनुभयो । विहान ११ बजे देखि सुरु भए रहेको जानकारी भएको छ । जुम्लेकुलामा हुने निशुल्क आँखा स्वास्थ्य शिविरमा सहभागि भई स्वास्थ लाभ लिन नेपाली कांग्रेस शान्तिनगरले सबैमा अनुरोध गरेको छ ।

यसैगरी आजै नेपाली कांग्रेस शान्तिनगरको भवन सिलान्यास हुने कार्यक्रम पनि रहेको छ ।निशुल्क आँखा स्वास्थ्य शिविर संचालन र भवन शिलन्यास कार्यक्रमको लागी
तुल्सिपुर नगर सभापति सुरेस हमालले रु २५०० हजार सहयोग गर्नु भएको थियो

 

 

 

 

तपाईंको प्रतिक्रिया

थप खबर