नेपाल बन्दको प्रभाव दाङ जिल्लामा पनि परेको छ

  फागुन ०४, २०७८

तुलसीपुर
४-फागुन/ नेकपा विप्लव नेतृत्वसहित ५ राजनीतिक दल र एक मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दको प्रभाव दाङ जिल्लामा पनि परेको छ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै गरिएको प्रभाव जिल्लाका मुख्य बजारहरू घोराही, तुलसीपुर, नारायणपुर, भालुवाङ, सिसहनियाँ, लमही, गढवा, लमही, हापुरे बजार पुर्णरूपमा बन्द रहेको छ भने लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि चल्न सकेका छैनन् ।

तपाईंको प्रतिक्रिया

थप खबर