तुलसीपुरमा भारी बर्षा

  माघ २०, २०७८     केशब राज भुसाल

तुलसीपुर, २० माघ । तुलसीपुरमा दिउँसो तीनबजेदेखि हावाहुरीसंगै पानी परेको छ । बिहानैदेखि घाम लागेपनि पौनै दुईबजेदेखि एक्कासी मौसममा परिवतर्नसंगै पानी पर्न थालेको हो ।

हवाहुरीसंगै पानी पर्न थालेपछि तुलसीपुर बजारमा सामान किनमेल गर्न आएका सर्वसाधरण नागरिकहरु छिटोछिटो गन्तव्यमा हिडेको देखिन्थ्यो भने विशेष गरेर मोटरसाईक चालकहरु पनि पानीबाट बच्नका लागि आफ्नै गतिमा दौडिरहेका थिए । तुलसीपुरमा गड्याङगुडुङ संगै भारी बर्षा परेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर