पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विप्लवनिकट विद्यार्थी संगठन सडक संघर्षमा

  माघ १, २०७८

काठमाडौं, १९ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा सडक संघर्ष सुरु गरेको छ ।

आज शंकरदेव क्याम्पसअघि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

Z

तस्विर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

तपाईंको प्रतिक्रिया

थप खबर