प्रहरीकै मोटरसाइकल लिएर भागेका यमराज भारतको पन्जाबमा नयाँ जीवन सुरु गर्दै थिए तर पक्राउ परिहाले

  माघ ११, २०७८

दागं : गर्भवती भएकी प्रेमिकासँग विवाह गर्नुपर्ने भएपछि हत्या गरेको अभियोगमा सजाय काटिरहेका यमराज परियार ३२ दिनको भागाभागपछि पुन घोराही कारागार आइपुगेका छन्। कारागार नाइके समेत रहेका ३० वर्षीय परियार जेलको सुरक्षामा खटिएका प्रहरीसहितको मिलेमतोमा अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाइकल लिएर भागेको ३२ दिनपछि पुन प्रहरीको फन्दामा परे।

तपाईंको प्रतिक्रिया

थप खबर