सप्तरी । को’रोना सं’क्र’मणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा विष्णुपुर गाउँपालिका- ७ का ६५ बर्षीय एक पुरूष रहेका छ्न् । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा को’रोना पोजेटिभ देखिएको थियो ।
उपचारकै क्रममा शुक्रबार मृ’त्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने,मृ’तकले को’रोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पी’डित रहेका थिए ।यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका-१ कि ७५ वर्षीया महिलाको को’रोना सं’क्र’मणबाट मृ’त्यु भएको थियो ।योसंगै को’रोनाको तेस्रो लहरमा सं’क्र’मणबाट मृ’त्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।