जन्मदिनमा युवा नेता प्रमोद बस्नेतद्धारा खेलाडिलाई खेलकुद सामाग्री वितरण

  माघ ०५, २०७८

नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि तथा पश्चिमदाङका चर्चित युवा नेता प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसरमा खेलकुद सामाग्री वितरण गर्नु भएको छ । आफ्नो जन्मदिनमा फजुल खर्च नगरेर युवा खेलाडिको मनोबल बढाउन खेलकुदका विभिन्न सामाग्री वितरण गरेको नेता बस्नेतले बताउनुभयो ।

पश्चिमदाङका शान्तिनगर गाउँपालिका सबै वडा, बबई तथा दंगिशरणका केहि वडा युवा खेलाडिलाई खेलकुद सामाग्री वितरण गरेको उहाँले बताउनुभयो । ‘खेलप्रति चासो राख्ने युवालाई थोरै भएपनि सहयोग गरौं भन्ने सोच जाग्यो, युवाहरु विभिन्न क्षेत्रबाट पछि पर्दै आएका छन्’ नेता बस्नेतले भन्नुभयो, ‘हामीले युवा मनोभावना तथा खेलप्रति अग्रसर गराउदै सक्षम युवा तयार पार्नुपर्छ ।’ शान्तिनगर, बबई तथा दंगिशरणका विभिन्न टोल टोलमा गएर युवा नेता बस्नेतले युवा खेलाडिहरुलाई खेलकुद सामाग्री प्रदान गर्नु भएको थियो ।

सो अवसरमा भलिबल, फुटबल, नेटजाली लगायत विभिन्न किसिमका खेलकुद सामाग्री स्वयम आफै पुगेर खेलाडिलाई वितरण गर्नु भएको थियो । बस्नेत पश्चिमदाङका चर्चित युवा नेता हुनुहुन्छ । युवा नेता बस्नेतले जनता, कार्यकर्ता, नेता लगायत सबैको मन जित्ने काम गर्दै आउनु भएको छ । नेता बस्नेतले हरेक विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आउनु भएको छ । गत बर्षपनि जन्मदिनमा सामाजिक कार्य गर्नु भएको थियो ।

अवसरमा भलिबल, फुटबल, नेटजाली लगायत विभिन्न किसिमका खेलकुद सामाग्री स्वयम आफै पुगेर खेलाडिलाई वितरण गर्नु भएको थियो । बस्नेत पश्चिमदाङका चर्चित युवा नेता हुनुहुन्छ । युवा नेता बस्नेतले जनता, कार्यकर्ता, नेता लगायत सबैको मन जित्ने काम गर्दै आउनु भएको छ । नेता बस्नेतले हरेक विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आउनु भएको छ । गत बर्षपनि जन्मदिनमा सामाजिक कार्य गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर