त्रि.वि द्वारा ४ वर्षे स्नातक तह प्रथम वर्षको परिक्षा तालिका प्रकाशित

  माघ ०४, २०७८

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविघि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षा  दिने परीक्षार्थीहरुको परीक्षा निम्न कार्यक्रमानुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर