आज एकैदिन थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

  माघ ०३, २०७८

३ माघ/ नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर