सुरज र ताराको ‘‘लालुमै २ जुनकिरीमा”, गरिमा ,पल र दुर्गेश फिचर्ड

  असोज ०७, २०७८     राजन के.सी. संगीत

[sharethis-inline-buttons]

असोज ७ दाङ / सुरज थापाको शब्द संगीतमा , तारा थापा,सुरज थापा र बिबेक रकर्सको स्वर रहेको लालुमै २ जुनकिरी बोलको गित बजारमा सार्बजनिक भएको छ । प्रिज्म रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड भएको गितमा उदयराज पौडेलको एरेन्ज,पदम सुबेदीको सम्पादन, दिपक गिरि र टिमको छायांकन र श्याम स्वीट रसाईलीको मिक्सिंग,मास्टरिंग रहेको छ । शिब बिकको कोरियोग्राफर तथा निर्देशनमा निर्माण भएको भिडियोमा पल शाह,गरिमा शर्मा, दुर्गेश थापा लगायतले अभिनय गरेका छन ।

तपाईंको प्रतिक्रिया