दाङका स्वास्थ्यकर्मी आन्दोलनमा

  भदौ १३, २०७८

भदौ १३ , दाङ । दाङको तुलसीपुरमा स्वास्थ्यकर्मी सडक आन्दोलनमा छ्न । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा बिनोद सिहलाई कार्यकक्षमा प्रबेश गरि नेकपा एमालेको भात्री संगठनका जिल्ला अध्यक्ष सर्जन परियार लगायतले कालो मोसो दलेको बिरोधमा सडक आन्दोलनमा उत्रनुपरेको चिकित्सक डा ऊँम अरीर्यालले बताउनु भयो ।
गत भाद्र ११ गते दिउसो साढे १ बजेतिर भएको उक्त घटना ३ दिन पुगि सक्दा पनि घट्नामा सलग्न ब्यक्ति पक्राउ नपर्नु र स्वास्थकर्मीले असुरक्षित महसुस गरिरहनुले पनि आन्दोलनको बाटो रोज्नु परेको स्वास्थकर्मीले बताएका छ्न ।फोटो निराजन डागी स्वास्थकर्मीको ठूलो सख्यामा सहभागी र्यालिले बजार परिक्रममा गरि बिरोध सभा सम्पन्न गरेका छ्न ।

तपाईंको प्रतिक्रिया

थप खबर