काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढ्दै

  बैशाख ०६, २०७८

काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढ्दै

गाेरखापत्र अनलाइन

काठमाडाैं, वैशाख ५ गते । काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढेकाे छ । नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका एकहजार १५ जना सङ्क्रमित र एन्टीजेन परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना सङ्क्रमित पहिचान भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडाैं जिल्लामा ३२३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनाकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

ncell

गाेरखापत्र अनलाइन

काठमाडाैं, वैशाख ५ गते । काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढेकाे छ । नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका एकहजार १५ जना सङ्क्रमित र एन्टीजेन परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना सङ्क्रमित पहिचान भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडाैं जिल्लामा ३२३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनाकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

तपाईंको प्रतिक्रिया

थप खबर