थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०७२८ पुग्यो

  असार १०, २०७७

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १०७२८ पुगेको छ ।

बुधबार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ६ सय २९ संक्रमित थपिएको पुष्टि गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर