राप्ती मोर्डन एकेडेमीमा भर्नाको लागि आवेदन फाराम वितरण शुरू

  असार १५, २०८२

घोराही । अत्याधुनिक भौतिक सुविधा सम्पन्न अन्तराष्टिय गुस्तर प्रमाण पत्र प्राप्त घोराही उपमहानगरपालिका वडा नं १६ सानीअम्बापुर सर्रा स्थित राप्ती इञ्जिनियपरिङ कलेजद्धारा संचालित राप्ती मोर्डन एकेडेमीमा शैक्षिक सत्र २०८२/२०८३ को लागि  कक्षा ११ मा विज्ञान समुह र व्यवस्थापन समुहमा विहानी सत्रका लागि भर्ना फारम वितरण गरेको छ ।

एकेडेमीले एक सुचना जारी गदै योग्यताक पुगेको विद्यार्थीहरुबाट २०८२ असार २५ गते बुधवार सम्म आवेदन दिन सक्ने र असार २६ गते प्रवेश परीक्षा हुने एकेडेमी ले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर