लिलाधर लम्सालको छोरा नेपाली कांग्रेस तुलसीपुर उपमहानगर पालिका बाट विकाश लम्साल मनोनित

  जेठ २४, २०७     केशब

दाङ् २४ विकाश लम्साल तुलसीपुर उपमहानगर कार्यसमीती वाट नगर सदस्य मा मनोनीत भएका छन नेपाली कांग्रेसको संगठन लाई मजबुत र चलायमान गराउनको निम्ती नेपाली कांग्रेस प्रति आस्था राख्ने बिकाश लम्साल नेपाली कांग्रेस नगरको सदस्यमा मनोनीत गरियको थियो ।उक्त नियुक्ति पत्र नगर सभापती सुरेश हमालले हस्तारण गरेका थिए।

नेपाली कांग्रेस नगर कार्य समीती को विधान अनुसार मनोतित गरियको थियो ।विगत लामो समय काठमाण्डौमा बसेर अध्यन गर्दै नेवि संघ मा आबद्द भई विगत लामो समय पारोवारीक पृष्ठ भुमी नेपाली कांग्रेसमा भएको परिवारवार युवाब्याबसाइ को रूपमा सफल व्यक्ति हुन ।

उनको बुवा लिलाधर लम्साल धेरै पुरानो कांग्रेसको नेता पनि हुन स्थानिय चुनावमा टिकटको दावेदार पनि थिए

नेपाली कांग्रेस तुलसीपुर उपमहानगर कार्य समीती वाट पाएको जिम्बेवारी लाई मैले संगठन वलियो गराउने छु र म लागी पर्नेछु जिम्बेवारी पुर्ण रूपमा निभाउने छु भन्ने लम्सालको भनाइ थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर