टाइफाइ रोग विरुदको खोप अभियान सुरु गर्ने तुलसीपु उपमहानगर पालिका वडान ५ मा छलफल

  चैत २२, २०७८     केशब राज भुसाल

आज मिती २०७८ चैत २२गते का दिनतुल्सिपुर नगर् स्वास्थ्य केन्द्र संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र शाह ज्युको को अध्यक्षयतामा कार्यक्रम भएको र सहजीकरण नगर् स्वास्थ्य केन्द्र प्रमुख खुम प्रसाद न्यौपानेले गरेका थिय।

टाइफाइ रोग विरुदको खोप अभियान सुरु गर्ने सम्बन्धमा छलफल रहेको थियो।

अभियानमा तुलसीपुरउपमहानगर पालिका वडा नं ५ भित्र रहेका १५ महिना देखी १५ बषै मुनिका बालबालिका हरुलाई टाइफाइ विरुद्धको खोप २०७८ / ७९ सफल गर्नकालागी यही मिती २०७८ साल चैत १५ गते देखी विभिन्न विद्यालयमा खोप कार्यक्रमसंचालन हुने सरोकारवाला सबैजनालाईआआफ्नो तर्फबाट प्रचार प्रसार गर्न भन्दै खुमप्रसाद न्यौपाने ले आफ्नो मनतव्य दिएका थीय।

छलफल गर्दा आगामी बैठक टाइम मिलाएर समय तोकिने बताय उपस्थितिहरु विरेन्द्र कुमार शाह कार्यक्रमकाअध्यक्ष उपाध्यक्ष मधुमती सुनार सदस्यहरु संजय गुप्ता अजय बुडाथोकी निर्मल नेपाली मोहन केसी देवा वस्नेत खुमप्रसाद न्यौपाने लगाएत धेरै उपस्थित रहेका थिए कार्यक्रम समापन वडा का अध्यक्ष विरेन्द्र कुमार शाह ले गरेका थिए सबैले यो अभियान मा साथ दिनुहोला म पनीलागी पर्नेछु भन्दै आफ्नो भनाई अध्यक्ष्य विरेन्द्र कुमार शाहलेराखेका दिए।

 

 

 

तपाईंको प्रतिक्रिया

थप खबर