कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न,
कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं `वाम गठबन्धन´ बन्नबाट रोक्नुपर्छ l यसका लागि गहिरो सुझबुझ जरुरी छ
भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ
परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ .
कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न,
कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं `वाम गठबन्धन´ बन्नबाट रोक्नुपर्छ यसका लागि गहिरो सुझबुझ जरुरी छ
भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ
परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ .
कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी होइन संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न हो
त्यो नितिको जगमा `कहिँ एक्लै जित्ने´, `कहिँ तालमेल´ रणनीतिक बिषय हो सँगैमा `भरतपुरको भावना´ आत्मसात गरेर समाधान पहिल्याउन हामी प्रष्ट र दृढ छौं
कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी होइन संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न हो
काँग्रेसको केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान छ बोर्ड विकेन्द्रीतको अर्थ अधिकार विकेन्द्रीत हो अत तालमेल गर्दा कहाँ आवश्यक छ/छैन निधो गर्न, स्थानीय भावना आत्मसात गर्न स्थानीय समिति सक्षम छन्
हामी व्यहारिक र लोकतान्त्रिक प्रक्रियामा छौं,
जय नेपाल !
म धेरै कार्यक्रमहरु मा समावेश भएको छु अग्रज नेताहरु संग संगठन बलियो गराउनको लागी म लागी पर्नेछु
काँग्रेसको केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान छ l बोर्ड विकेन्द्रीतको अर्थ अधिकार विकेन्द्रीत हो l अत तालमेल गर्दा कहाँ आवश्यक छ/छैन निधो गर्न, स्थानीय भावना आत्मसात गर्न स्थानीय समिति सक्षम छन् l
गिता शर्मा