दाङ्— काङ्ग्रेस महाधिवेशन प्रतिनिधि देबा डाङी प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
कांग्रेसका निर्वतमान महासमिती सदस्य डिल्ली बहादुर बस्नेत
तुलसीपुर उपमहानगर पालिका वडा नं ७ ज्ञानज्वती टोलमा आइतबार बसेको टोल समिति बैठकमा बस्नेत ले हरेक वडा, पालिका र उमहानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट ले जित्छ र पार्टी कसरी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर अगाडि बडनु पर्छ भन्नेकुरा गरेका थिय।
हिजो चुनावको बेलाकम्युनिष्ट हरुले विभिन्न लोभ लालच देखाएर आफ्नो सत्ता हुदा पनि केही नगरेको झुटा कुरा मात्रै फैलायको ग्यास पाइप रेलमार्ग जस्ता कुराहरु गदै हामीलाई भरम फैलाउदै आए अब फेरी केही झुटा नाराहरु लगाउन सक्छन हामी यस्मा सचेत हुनुपर्छ र यो उधारण हेरौ घोराही तुलसीपुर सडकमा कति ठेकेदारहरु फेरीय काम हुन सकेको छैन कतिको ज्यान गयो यो सरकारको ध्यान नै गएन सल्यान सडक खड्ड पनि त्यस्तै छ कति पहिरोले पुरिय कति गाडीहरु पल्टिए अमिल्या जाने सडक पनि त्यस्तै छ कामहरु ढिला सुस्ती भएको कारणहरु पनी यो चुनाव मा हामीले बुज्न जरुरी छ। हामी घरघर जाउँ कांग्रेस जिताऔ भन्ने अभियानमा यी कुराहरु जनतालाई बुझाउन सक्नुपर्छ भन्ने कुराहरु बताएका हुन् ।
उनले टोल समिति बैठकमा अरु वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक यम सी सी को बारेमा पनी प्रस्ट पारेका थिय ।बस्नेत ले अहिलेसम्म अधिकांश वक्ताहरुले सबै ठाउँमा यम सीसी को बारेमा स्पसट पार्दै जानुपर्ने बताए ।
‘ त्यसैगरी वडाको पाटी सभापती ओम वलीले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आ-आफ्नो ठाउ बाटसबै जना लागी पर्नुपर्छै भन्ने स्पस्ट दिएका थिए
।वडा सदस्य रामबहादुर जिसी ले भने ‘आवश्यकताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषयमात्रै होइन, बढीभन्दा बढी सफलता निर्वाचनमा हासिल गर्नको लागि हामी निर्वाचनमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमाआफ्नै पाटि विच भएको मनमुटाव लाई मिलायर जानु पर्दछ भनेका थिय।
सबैजना क्षेत्रिम प्रतिनिधी टोलवासी हरु को उपस्थिती रहेको थि यो।